सिन्धुली । सिन्धुलीगढी नेपाल एकीकरणको इतिहासमा स्वर्ण अक्षरले लेखिएको स्थलमध्ये एक हो । यही गढीले विसं १८२४ असोज १५ गते अंग्रेज फौजलाई परास्त गर्दै गोरखाली वीरताको गाथा कोरेको थियो । क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको दुई...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved