काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। चुनावी अभियानअन्तर्गत आज बिहान नारा प्रान्तमा आयोजित एक कार्यक्रमममा सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। आबेलाई तत्काल एम्बुलेन्सबाट अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। आबेलाई दुईओटा गोली...