सिन्जो आबेको हत्या प्रकरण

सिन्जो आबेको हत्या प्रकरणमा चर्चसँग जोडिएका मन्त्रीले दिए राजीनामा

टोकियो। जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।  समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो यामागिवाले युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ किसिदाले उनको राजीनामा स्वीकार गरेका छन्। यसअघि गत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved