काठमाडौं । इजरायलले हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरेको छ । यद्यपी यसबारे हमासको प्रतिक्रिया आउन बाँकी छ । इजरायली सुरक्षा बल आइडीएफले बिहीबार राति विज्ञप्ति निकालेर बुधबार दक्षिणी गाजामा गरेको अप्रेसनमा सिनवार मारिएको जनाएको हो ।...