काठमाडौं। सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । बुधबार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबारको उद्घाटन बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।...