बौद्धस्थित सिद्धार्थ बुटिक होटेलले यस वर्षको होलीको अवसरमा सबैभन्दा रोमाञ्चक कार्यक्रम होली फेस्टा आयोजना गर्ने भएको छ । २०७९ फागुन २२ गते हुने कार्यक्रममा सहभागी हुने सबैका लागि अविस्मरणीय अनुभव प्रदान गर्न होटलले अर्बन क्रु इन्टरटेनमेन्टसँग सहकार्य गरेको हो...