काठमाडौं। टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण आज (शुक्रबार) बाट सुरु हुने भएको छ। बिहीबार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो । ६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता...