बेदकोट । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनि शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । “पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved