संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई साझा जिम्मेवारीको सिद्धान्त अनुरूप राष्ट्रिय,...