काठमाडौं । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । मङ्गलबार लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध ठगी तथा सङ्गठित अपराध अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा...