पोखरा। राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले पोखरामा ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनीको आयोजना गर्ने भएको छ। एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को सहयोग भोलि जेठ १६ गते मंगलबारदेखि उक्त प्रदर्शनी हुन लागेको हो। नेपालको...