काठमाडौं । डडेल्धुरामा सुतेकै अवस्थामा सासुबुहारीको मृत्यु भएको छ । अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको सुतेकै अवस्थामा मृत्यु भएको हो । उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले...