काठमाडौं । दिल्लीको वायु गुणस्तर आइतबार बिहान ‘गम्भीर’ तहमा पुगेको छ। बीबीसीका हिन्दीका अनुसार जाडो मौसम सुरु भएसँगै प्रत्येक वर्षझैँ दिल्लीमा वायु प्रदूषणको समस्या देखिने गरेको छ । संघीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, दिल्लीको नेहरु नगरमा सबैभन्दा बढी वायु...