काठमाडौं। २०७८ मा कोरोनाविरुद्धको खोप अभियान उत्साहाजनक रहेको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्ध खोप र संक्रमण न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको देखिन्छ। २०७८ सालमा नै कोरोना भाइरस संक्रमणको...