काठमाडौं । साल्टट्रेडिङ कर्पोरेसनले तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved