काठमाडौं। ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ। शुक्रबार जयनन्द लामा स्मृति कोषले एक कार्यक्रमका बीच धार्पास्थित उनक निजी जग्गामै शालिक निर्माण गरी...