काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भरतपुर महानगरपालिकाले सडकमा बनाइएको घण्टी चिह्नप्रति सार्वजनिक गरेको सूचनाको समर्थन गरेको छ । सो पार्टीले समर्थन गर्दै आफ्नो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमा याचनासमेत गरेको छ । रास्वपाले बुधबार...