काठमाडौं । काठमाडौंमा विभिन्न दलका शीर्ष नेतृत्वदेखि सरकारका मन्त्रीहरुसँगको भेटघाटमा व्यस्त रहेका सुनसरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको...