कन्चनपुर । बाढीमा ज्यान गुमाएका कन्चनपुर नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया...