इजिप्ट । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मी तीव्र पारिरहेका बेला ‘हाम्रो जीवनको लडाइँ’ मानवताका लागि रहेको इजिप्टमा सोमबार भएको छलफलका क्रममा विश्वका नेताहरूसँग बताएका छन् । कोभिड–१९ को महामारी र युक्रेनमा रूसको आक्रमणदेखि...