सामुहिक आत्महत्या

काठमाडौं। गोरखामा एकै परिवारका तीन जनाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। भीमसेन थापा गाउँपालिका-६ स्थित मेरियाटोलका ३४ वर्षीय हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved