#सामुदायिक-शिक्षा #छथर-गाउँपालिका

सामुदायिक विद्यालयमा सन्तान नपढाए जनप्रतिनिधि निलम्बन, कर्मचारीमाथि कारबाही

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकाले पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिका अनिवार्य  सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ । पालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाले आफ्ना बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम लागू...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved