महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ । यहाँ आपसी प्रेम र सद्भावका धेरै चाडपर्व तथा लोक परम्परा छन् । साउन पूर्णिमाको ‘राखी’, कात्तिक शुक्ल द्वितीयाका दिनको ‘भैयादुज’लगायत पर्वले दिदीबहिनी–दाजुभाइबीच...