चितवन । भरतपुर अस्पतालमा पाठेघरको सानो शल्यक्रियाको क्रममा मृत्यु भएको छ । पाठेघरमा मासुको डल्लो निकाल्न शल्यक्रिया गर्नुअघि एनेस्थेसिया दिएलगत्तै उनको मुटुले काम नगरेर ज्यान गएको हो । काफ्लेको परिवारले चिकित्सकको लापरबाहीलाई दोष दिएका छन् । काफ्लेको परिवारले चिकित्सकको लापरबाहीलाई...