सामाजिक सञ्जाल विधेयक

सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध जनकपुरमा मसाल जुलुस

जनकपुरधाम । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्ध जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन् । मधेस प्रदेश राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved