साफ महिला च्याम्पियनशिप

नेपाल–भारतको खेल हेर्न ‌ओइरिए दर्शक, हेर्नुहोस् तस्वीरहरु

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल हेर्न त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दर्शकहरु ओइरिएका छन् । आइतबार साँझ ६:३० बजेदेखि रंगशालामा हुने खेल हेर्न दर्शकको ओइरो लागेको हो ।  यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved