काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप र साफ यू–१९ पुरुष च्याम्पियनसिप २०२५ को आयोजक राष्ट्रको टुङ्गो लागेको छ । बुधबार आयोजना गरिएको साफ प्रतिस्पर्धा समितिको भर्चुअल बैठकले च्याम्पियनसिपको मिति तथा स्थान निर्धारण गरेको हो । साफ यू–२० महिला च्याम्पियनसिप...