काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज, वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ८ लाख ८० हजार कित्ता शेयर छुट्याएको...