काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सुरु भएको छ । वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनको मत गणना सुरु भएको हो । मत परिणामको नतिजा २ घण्टा भित्र आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved