जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक ३ बर्सिया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक वृद्ध साधु पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३–४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय...