साधुमाथि कुटपिट

बच्चा चोरेको आरोपमा चार जना साधुमाथि कुटपिट

नयाँ दिल्ली। भारतको महाराष्ट्रमा बच्चा चोरेको शंकामा स्थानीयले चार जना साधुमाथि कुटपिट गरेका छन् । महाराष्ट्रको सांगली जिल्लाको लवाना गाउँमा साधुले बच्चा चोरेको हल्ला फैलिएको थियो । हल्लाकै बीचमा गाउँ पुगेका चार जना साधुलाई स्थानीयले गम्भीर घाइते हुनेगरि कुटपिट गरेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved