‘गर्भ रहनासाथ हामीलाई थाहा भइसकेको थियो, एकभन्दा धेरै बच्चा हुन्छ भन्ने। जुन क्लिनिकमा मेरी श्रीमती नियमित चेकअपमा जान्थिन्, अवस्था बिग्रिएपछि क्लिनिकका मान्छेलाई हामीलाई अस्पताल जाने सुझाव दिए।” यो पाकिस्तानको पख्तूनख्वा ऐवटाबाद शहरका यार मोहम्मदको शब्द हो। उनी हालै मात्रै...