साताको सेयर समीक्षा

साताको सेयर समीक्षा : नेप्से २९.३६ अंकले बढ्यो, कारोबार रकम १४ अर्बमाथि

काठमाडौं । यो साताको नेप्से परिसूचक २९ दशमलव ३६ अंकले बढेको छ । यस साताको सेयर बजार कारोबारको पहिलो दिन अर्थात् गत आइतबार नेप्से परिसूचक ५ दशमलव ३१ अंकले घटेको थियो । तर, त्यसयता नेप्से लगातार सामान्य अंकसहित बढिरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved