काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको भनिएको सातबुँदे समझदारीपत्र अझै सार्वजनिक भएको छैन । गत असार १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको समझदारीपत्रको एउटा बुँदाअनुसार उनीहरूले...