साझा उम्मेदवार

कांग्रेस सभापतिका लागि इतर पक्षबाट साझा उम्मेदवारको सम्भावना न्यून

काठमाडौं। भोलि (२४ मंसीर)बाट शुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देउवाइतरको साझा उम्मेदवार छनोटको सम्भावना न्यून हुँदै गएको छ। साझा उम्मेदवारका लागि इतर समूहको पटक पटक बैठक बसे पनि सहमति हुन नसकेपछि नेताहरू अनौपचारिक संवादमा जुट्न थालेका छन्। नेता प्रकाशमान सिंहले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved