सुर्खेत। सबै विद्यार्थी कोही बोल्न नसक्ने र कोही सुन्न नसक्ने अवस्थाका छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांके तिक भाषामै पढाउनुपर्छ । त्यसैले पनि...