डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । १३ हजार ३ सय ५१ मत गन्दा देउवाले ६६४२ ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ३४२४ र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १८६२...