साउदीमा नेपालीको मृत्यु

साउदीमा गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको ज्यान गयो 

एजेन्सी। साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार गोली लागेर घाइते भएका एकजना नेपाली सुरक्षा गार्डको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved