काठमाडौं। शाइन रेसुङ्गा विकास बैंक लिमिटेडका ग्राहकहरूले सिधै आईएमई पे वालेटमा क्यास लोड गर्न सक्ने भएका छन् । आईएमई पेले विभिन्न वित्तीय संस्थाहरूसँग आबद्ध भई सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ शाइन रेसुङ्गा बैंकसँग सम्झौता गरेको हो ।...