भारतको महाराष्ट्रमा हनुमान चालिसा र लाउडस्पीकरलाई लिएर राजनीतिक विवाद बढ्दै गएको छ। अमरावतीबाट स्वतन्त्र सांसद नवनीत राणा र उनका विधायक श्रीमान् रवि राणालाई खार प्रहरीले पक्राउ गरेको छ। दुवैमाथि आफ्नो बयानबाट धर्म, जातको आधारमा घृणा फैलाएको आरोप छ। राणा...