सांसदबीच हात हालाहाल

भारतको महाराष्ट्र विधानसभामा सांसदबीच मुक्का हानाहान

काठमाडौं । भारतको महाराष्ट्र विधानसभामा बुधवार सांसदहरुबीच हात हालाहाल भएको छ । शिवसेनाको शिंदे गुट र विपक्ष दलका सांसदबीच धक्का-मुक्की र हात हालाहाल भएको हो । दुबै पक्षले एक अर्कालाई झडप सुरु गरेको आरोप लगाएका छन् । विधानसभामा विपक्षीको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved