काठमाडौं। आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब र धरान एफसी आमने-सामने हुँदैछन्। सहारा र धरानबीचको खेल दिउँसो २ बजे हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। साविक विजेता...