सहायता

‘अनुदान’ शब्द हटाएपछि बीआरआई फ्रेमवर्कमा भयो हस्ताक्षर, अब कस्तो ‘सहायता’ ?

हस्ताक्षर भएको फ्रेमवर्कमा परियोजनाहरु सहायता (AID) मा आधारित हुने भनिए पनि थप स्पष्ट पारिएको छैन । सहायता ऋण र अनुदान जे पनि हुन सक्ने भएकाले आ-आफ्नै ढङ्गले अर्थ लगाउन मिल्नेछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved