काठमाडौँ । काठमाडौँ महानगरपालिकाको, नगर सभाको १२ औँ अधिवेशन पुस २९ गतेका लागि आव्हान गर्ने निर्णय भएको छ । सोमबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बालाजु बाइसधारामा रहेको सभा कक्षमा बसेको कार्यपालिकाको ११ औँ बैठकले सहरी योजनाविद्...