काठमाडौं । दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पुर्याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल एवं बीउबिजन समयमा उपलब्ध गराउने सुनिश्चिता’ विषयक...