हाम्रो अर्थतन्त्रको संरचना नै निरन्तर उच्च आर्थिक वृद्धि हुने खालको होइन । पूर्वाधार र दक्ष जनशक्तिको कमी छ । भएको प्राकृतिक श्रोत पर्याप्त मात्रामा सदुपयोग हुन सकेको छैन । अर्थतन्त्रको संरचनात्मक परिवर्तन नगरी हामीले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सक्दैनौ...