सशस्त्र प्रहरी बल

बैतडी । नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट...