काठमाडौं । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मङ्गलबार पोस्टमार्टम गरिएलगत्तै परिवारले उनको अन्तिम संस्कार गरेको हो । उनलाई बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक...