काठमाडौं । जुनेली रातमा, स्टेरिङ छ, हातमा,रमाउन पाउँदिन म परिवारको साथमा… बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ट्रकको पछाडी लेखिएका यस्तै रोचक सवारी साहित्य पढेर रमाइलो लिनेहरुको घुइँचो छ । फोटोग्राफी, भिडियोग्राफी, डिजिटल आर्ट एक साथ प्रस्तुत गरिएको छ । प्रा...