काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनःसञ्चालन हुने भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कोरोना महामारीका कारण गत वैशाख १५ गतेदेखि लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरेको थियो। प्रयोगात्मक परीक्षाका लागि आवेदन दिएर बायोमेट्रिक गरेका...